पहाडी गाउँमा नयाँ सडक निर्माण सुरु, स्थानीय बासिन्दा खुसी विशेष समाचार १३ दिन अघि लामो समयदेखि माग हुँदै आएको सडकको निर्माण सुरु भएपछि गाउँलेहरूमा खुसी छाएको छ।