आजको दिन केही राशिका लागि शुभ रहनेछ भने केहीले धैर्यता अपनाउनुपर्ने देखिन्छ।

मेष राशिका लागि नयाँ काम सुरु गर्न राम्रो दिन छ। वृष राशिका लागि आर्थिक कारोबारमा सावधानी अपनाउनु उपयुक्त हुन्छ।

अन्य राशिको विस्तृत फलादेश भोलिको अंकमा पढ्न सकिनेछ।