जिल्लाका किसानलाई अनुदानमा बीउ र रासायनिक मल वितरण सुरु गरिएको छ।
कृषि कार्यालयका अनुसार यस वर्ष करिब पाँच हजार किसानले अनुदान पाउनेछन्। वितरण प्रक्रिया पारदर्शी बनाउन नामावली सार्वजनिक गरिएको छ।
सम्बन्धित समाचार
गाउँमा सार्वजनिक पुस्तकालय खुल्यो, विद्यार्थी खुसी
समाचार २ दिन अघि